कांग्रेसका यी नेता किन बोक्छन् टिकटिके मोबाइल ? (भिडियोसहित)
khabarhub.com · Wed Feb 05 17:52:07 GMT 2025

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकबाट निर्वाचित सांसद हुन् । उनी पूर्वसञ्चारमन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री पनि हुन् । ‘आफूले आफैंलाई बसमा राख्न सक्ने मान्छे हुँ’ भनेर दाबी गर्ने लडाकू स्वाभावका नेता बस्नेत स्मार्ट फोनसँग भने हार्दै आएका रहेछन् ।
Read full story at source (khabarhub.com)