लोकसेवा आयोगका पदाधिकारीहरू बेलायत भ्रमणमा जाने
annapurnapost.com · Thu Aug 15 17:48:14 UTC 2024

काठमाडौं : लोकसेवा आयोगका पदाधिकारीहरू बेलायत भ्रमणमा जाने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले बताए।
ती मन्त्रीका अनुसार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, सदस्यहरू माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जु कुमारीसहितका पदाधिकारी बेलायत भ्रमणमा जानेछन्।
Read full story at source (annapurnapost.com)