कुटपिटबाट आमाको मृत्यु, कुटपिट गर्ने छोरा पक्राउ
nagariknews.nagariknetwork.com · Sat Jun 27 09:55:09 GMT 2026

भक्तपुरको सूर्यविनायकमा छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।
सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा शुक्रबार साँझ छोराको कुटपिटबाट ४० वर्षीया आमा मेघिया चौधरीको मृत्यु भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)