चिनियाँ प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा, नेपालतर्फ करिब १०० नागरिक बेपत्ता : राजदूतावास
onlinekhabar.com · Thu Aug 27 09:32:15 GMT 2026

११ भदौ, काठमाडौं । चीनका प्रधानमन्त्री लि क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रको भ्रमणमा आइपुगेका छन् । नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी आज आइपुगेका हुन् ।
बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ मात्र करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ।
Read full story at source (onlinekhabar.com)