उपाधि जितेर फर्कियो नेपाली क्रिकेट टोली, विमानस्थलमा समर्थकको भव्य स्वागत (तस्बिरहरू)
ratopati.com · Sun Sep 13 18:45:45 GMT 2026
काठमाडौँ । एसीसी प्रिमियर लिगको उपाधि जित्दै एसिया कपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार राति स्वदेश फर्किएको छ ।
उपाधिसहित स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । विमानस्थलमा उपस्थित नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी, शुभेच्छुक तथा ठुलो संख्यामा रहेका समर्थकहरूले खेलाडीहरूलाई फूलमाला, खादा र नाराबाजीसहित न्यानो स्वागत गरेका थिए ।
Read full story at source (ratopati.com)