रासायनिक घटाई प्राङ्गारिक मल बढाइने
gorkhapatraonline.com · Fri May 29 00:09:17 GMT 2026

सरकारले रासायनिक मलको भार कम गर्न प्राङ्गारिक मल उत्पादन र प्रवर्धनमा जोड दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास आएको र अर्थतन्त्रमा समेत ठुलो भार थपिएको भन्दै रासायनिक मलको विकल्पमा प्राङ्गारिक मल प्रवर्धनलाई प्राथमिकतामा राखेको हो ।
पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण मल आपूर्तिमा असहज भएको र मलकै लागि ठुलो रकम बाहिरिन थालेपछि यसलाई नियन्त्रण गर्न जैविक तथा प्राङ्गारिक मलको प्रयोगलाई बढावा दिन लागिएको हो ।
Read full story at source (gorkhapatraonline.com)