‘गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो’
barnanmedia.com · Fri May 29 00:06:04 GMT 2026

काठमाडौँ, १५ जेठः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हुने बताउनुभएको छ ।
नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिन गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै सो कुरा बताउनुभएको हो ।
Read full story at source (barnanmedia.com)