जर्मनीले ‘एआई’बाट चल्ने ४ हजार ड्रोन युक्रेन पठाउने
nepalkhabar.com · Mon Nov 18 16:18:36 GMT 2024

जर्मनीले सोमबार युक्रेनलाई आर्टिफिसियल इन्टिलिजेन्स (एआई) बाट निर्देशित चार हजार ड्रोन उपलब्ध गराउने घोषणा गरेको छ।
जर्मनी रुसविरुद्धको लडाइँमा युक्रेनलाई धेरै सैन्य सहायता प्रदान गर्ने दोस्रो मुलुक हो।
Read full story at source (nepalkhabar.com)