३१ दिनकी छोरी खाल्डोमा पुरिएको अवस्थामा भेटिइन्, आमा पक्राउ
barnanmedia.com · Fri May 29 00:31:32 GMT 2026

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरी हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई बिहीबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
Read full story at source (barnanmedia.com)