बाढी प्रभावितको उद्धार, राहत र पुनः स्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री थापा
ratopati.com · Sun Sep 13 19:24:26 GMT 2026

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनः स्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
उज्वेकिस्तानको समरकान्दमा हुने ४६औँ चेस ओलम्पियाडमा भाग लिन जाने खेलाडीलाई आइतबार बिदाइ गर्दै उनले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेकाले सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए ।
Read full story at source (ratopati.com)