जिप दुर्घटनामा एक जनाको मृत्यु
khabarhub.com · Fri May 29 00:53:56 GMT 2026

त्रिशूली – नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ ।
Read full story at source (khabarhub.com)