कोलम्वियामा छापामार समूहबीच झडप, ४८ जनाको मृत्यु
kendrabindu.com · Fri May 29 01:16:13 GMT 2026

काठमाडौं । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटहरूबीचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बताएका छन् ।
क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियारका नगरप्रमुख विली रोड्रिगेजले एएफपीसँगको कुराकानीमा भने, “विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट समूहबीचको झडपमा ४८ जनाको मृत्यु भएको छ।” “शवहरू थुप्रोमा छन्, तिनीहरूलाई बाहिर निकाल्न आवश्यक छ,“ उनले भने ।
Read full story at source (kendrabindu.com)