संसदको गतिरोध अन्त्य, गृहमन्त्रीमाथि छानबिन
onlinekhabar.com · Tue May 28 17:13:11 UTC 2024

१५ जेठ, काठमाडौं । लामो रस्साकस्सीपछि सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । यससँगै झण्डै तीन महिना लामो संसदको गतिरोध अन्त्य भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ बनाउने सर्वसम्मत पास गर्यो ।
Read full story at source (onlinekhabar.com)