डिशहोम र अभिनेत्री रायमाझीबीच ब्रान्ड एम्बेसेडर सहकार्य निरन्तरता
lokaantar.com

डिशहोम इन्टरनेटल अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिएको छ । कम्पनी र रायमाझीबीच डिशहोमको कपोरेट कार्यालय, भैँसेपाटीमा ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण सम्पन्न भएको हो ।
सम्झौतामा डिशहोमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोख्रेल तथा अभिनेत्री दिव्या रायमाझीले हस्ताक्षर गरेका हुन् ।
Read full story at source (lokaantar.com)