प्राविधिक मापदण्डमा आधारित मूल्याङ्कनबाट वित्तीय मूल्याङ्कनतर्फ
ratopati.com · Sat Jun 27 10:15:00 GMT 2026

जलविद्युत् उत्पादनमा समृद्ध देशका रूपमा स्थापित हुने क्रममा रहेको नेपालका लागि ईभी केवल यातायातको साधन मात्र नभई ऊर्जा आत्मनिर्भरता, विदेशी मुद्रा बचत र वातावरणीय संरक्षणसँग जोडिएको रणनीतिक अवसर पनि हो।
पेट्रोलियम पदार्थ आयातमा हुने ठूलो खर्च घटाउने, स्वदेशमै उत्पादन भएको स्वच्छ विद्युत् ऊर्जा उपयोग गर्ने, सञ्चालन तथा मर्मतसम्भार खर्च उल्लेखनीय रूपमा कम हुने र वायु प्रदूषण न्यूनीकरणमा योगदान पुर्याउने भएकाले ईभीलाई नेपालको भविष्यको यातायात प्रणालीको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।
Read full story at source (ratopati.com)