शिक्षक सरुवासम्बन्धी निर्देशिका कार्यान्वयन नगर्ने चेतावनी
newsofnepal.com · Thu Jun 13 16:46:50 UTC 2024

काठमाडौँ।
नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि राष्ट्रिय मन्त्रालयबाट यही जेठ १३ गते जारी भएको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ कार्यान्वयन नगर्ने चेतावनी दिएको छ।
Read full story at source (newsofnepal.com)