सगरमाथा दिवसको अवसरमा प्रभातफेरि
rajdhanidaily.com · Fri May 29 02:41:33 GMT 2026

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा मनाइने आज शुक्रबार अर्थात् मे २९ का दिन ‘सगरमाथा दिवस’ मनाइन्छ ।
नेपाल पर्यटन बोर्ड र सरोकारवाला निकायले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरि कार्यक्रम कर्मचारी सञ्चय कोष परिसरबाट जमलस्थित नाचघरमा पुगी औपचारिक कार्यक्रममा परिणात भएको थियाे ।
Read full story at source (rajdhanidaily.com)