सरकारले प्रतिस्पर्धाबाट राजदूत छान्ने, परराष्ट्रले माग्यो आवेदन
nepalpress.com · Fri May 29 02:43:01 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपाली राजदूत पदमा आवेदन/सिफारिसका लागि आह्वान गरेको छ ।
मुलुकको परराष्ट्र नीति, अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्न भन्दै मन्त्रालयले बिहीबार राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकको दरखास्त/सिफारिस आह्वान गरेको हो ।
Read full story at source (nepalpress.com)