कांग्रेसमा आन्तरिक विवाद चुलिँदै जाँदा दुई समानान्तर कार्यतालिकाले बागमतीमा कस्तो प्रभाव ?
barnanmedia.com · Sun Sep 13 21:25:00 GMT 2026

नेपाली कांग्रेसमा आन्तरिक विवाद चुलिँदै जाँदा दुई समूहले अलग–अलग महाधिवेशन गर्ने परिस्थिति सिर्जना भएको छ ।
केन्द्रदेखि तल्लो तहसम्म देखिएको यो ध्रुवीकरणले विशेषगरी बागमती प्रदेशमा शक्ति सङ्घर्षलाई उच्च बनाएको छ ।
Read full story at source (barnanmedia.com)