सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार
ratopati.com · Sat Jun 27 10:18:53 GMT 2026

डोटी । डोटीको दिपायल शिलगढी नगरपालिका–२ स्थित सेती नदीको बिच भागमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ । उनीहरूको शनिबार सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो ।
सेती नदीस्थित शिव मन्दिरमा पूजा गर्न गएका स्थानीयवासी तटबन्ध निर्माण गर्न बाँधिएको अस्थायी बाँध फुट्दा नदीको बिच भागमा फसेका थिए ।
Read full story at source (ratopati.com)