कांग्रेसले भन्यो– आयोगको प्रतिवेदन यथाशीघ्र कार्यान्वनय होस्
news24nepal.tv · Fri May 29 03:07:03 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गतेको युवापुस्ताको आन्दोलनको प्रतिवेदन सार्वजनिक भएपछि यसको कसरी कार्यान्वयन होला भन्ने सबैको चासोको विषय छ । प्रतिवेदन कार्यान्वयनबारे सरकारले पनि अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
यद्यपी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि निश्पक्ष प्रतिवेदन कार्यान्वययन गर्नुपर्ने बताएको छ ।
Read full story at source (news24nepal.tv)