दिल्लीमा इरानसहित यी देशका विदेशमन्त्रीहरूबिच ‘साइडलाइन’ वार्ता
barnanmedia.com · Sun Sep 13 21:45:00 GMT 2026

भारतको नयाँ दिल्लीमा शनिबार र आइतबार आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनका क्रममा ‘साइडलाइन’ वार्ताका रूपमा इरान, रुस, चीन, इजिप्ट, इन्डोनेसिया र काजाकिस्तानका विदेशमन्त्रीहरूले सामूहिक बैठक गरेका छन्।
बैठकमा क्षेत्रीय र विश्वव्यापी मुद्दासहित पारस्परिक हितका विभिन्न विषयमा छलफल गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Read full story at source (barnanmedia.com)