विश्वकै सबैभन्दा अग्लो घोडा 'ह्युगो'
barnanmedia.com · Sun Sep 13 22:04:06 GMT 2026

बेलायतको नर्थह्याम्प्टनसायरमा रहेको ह्युगो नामको घोडा विश्वकै जीवित अग्लो घोडा भएको गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले पुष्टि गरेको छ।
चार वर्षको यो घोडाको उचाइ १९९ सेन्टिमिटर (लगभग ६.५ फिट) छ।
Read full story at source (barnanmedia.com)