डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा अभिनेत्री दिव्या रायमाझीसँगको सम्झौता नवीकरण
deshsanchar.com · Fri May 29 02:52:27 GMT 2026

काठमाडौँ- डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिएको छ। कम्पनी र रायमाझीबीच आज डिशहोमको कर्पोरेट कार्यालय, भैँसेपाटीमा ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण सम्पन्न भएको हो।
Read full story at source (deshsanchar.com)