सगरमाथा दिवसको अवसरमा प्रभातफेरी (तस्वीरहरू)
shilapatra.com · Fri May 29 03:24:00 GMT 2026

विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलोपटक सफल आरोहणको दिनकाे सम्झनामा ‘सगरमाथा दिवस’ विशेष कार्यक्रमसहित मनाइएकाे छ । दिवसकाे अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको हो ।
नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरोकारवाला निकायहरूको संयुक्त रूपमा आयोजना गरिएको प्रभातफेरी कर्मचारी सञ्चय कोष परिसरबाट जमलस्थित नाचघरमा पुगेर औपचारिक कार्यक्रम गरिएको हो ।
Read full story at source (shilapatra.com)