मानवअधिकार आयोगको प्रतिवेदन कार्यन्वयन गर
nepalviews.com · Fri May 29 03:45:13 GMT 2026

२०८२ साल भदौ २३ र २४ गतेको कहालिलाग्दो घटनाको त्रासदी मानसपटलमा अझै ताजा छ । जहिलेसम्म यसको न्यायिक निरुपण हुने छैन, त्यहीलेसम्म सायद बिर्सिइने पनि छैन, मिल्दा पनि मिल्दैन ।
घरबाट स्कुल ड्रेसमा पढ्न हिँडेका कलिला बालबालिकाहरू कहिल्यै नफर्किने गरी गोली हानेर चिहानमा पुर्याइएको, अर्बौँको निजी तथा सार्वजनिक सम्पत्ति तहसनहस पारेको, राज्यका प्रमुख अंगहरू — सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवन छानिछानि खरानी पारेको, सुरक्षा निकाय र तिनका भौतिक संरचनामा आक्रमण गरेर सुरक्षा शून्यता सिर्जना गरेको अनि घण्टौसम्म राज्यको कानुन व्यवस्था (Law and order) लाई निस्तेज पारेको ।
Read full story at source (nepalviews.com)