विदेशी नागरिक पनि सीईओ बन्न सक्ने 'वैकल्पिक विकास वित्त परिचालन ऐन' राष्ट्रपतिद्वारा प्रमाणीकरण
barnanmedia.com · Sat Jun 27 10:18:46 GMT 2026

काठमाडौँ, असार १३ ।
संसद्मा विपक्षी दलहरूको चर्को विरोध र नाराबाजीका बीच पारित भएको 'वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३' राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यो ऐन देशभर कानुनी रूपमा कार्यान्वयनमा आएको छ।
Read full story at source (barnanmedia.com)