सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न
barnanmedia.com · Sun Sep 13 22:31:11 GMT 2026

सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा कृषि उपज भण्डारणका लागि छवटा शीतभण्डार (कोल्ड स्टोर) निर्माण सम्पन्न भएको छ । यस्तै, सातवटा निर्माणाधीन छन् ।
कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सुदूरपश्चिमका अछाम र बाजुरामा २० मेट्रिक टन क्षमता कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ । यस्तै, दार्चुला, बैतडी र डडेल्धुरामा कोल्ड स्टोर निर्माणकार्य जारी छ ।
Read full story at source (barnanmedia.com)