असोज १ गतेदेखि सडक खुला गर्ने लक्ष्य , कृष्णभीरबाट बाहिरिए ग्यास बुलेटसहित २० वटा बस
barnanmedia.com · Sun Sep 13 22:42:59 GMT 2026

भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्।
सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित केहि हलुका सवारी साधन सफलतापूर्वक सञ्चालन गरिएको’ जनाएको छ।
Read full story at source (barnanmedia.com)