विनाशकारी बाढीले विभिन्नन १२ वटा जलविद्युत आयोजनामा कार्यरत ९०९ जना अझै सम्पर्कविहीन
barnanmedia.com · Sun Sep 13 22:50:20 GMT 2026

गत भदाै १० गते आएकाे विनाशकारी बाढीले विभिन्नन १२ वटा जलविद्युत आयोजनामा कार्यरत ९०९ जना अझै सम्पर्कविहीन रहेका छन्। बाढीबाट आयोजना संरचनामा क्षति पुग्नुका साथै ठूलो संख्यामा आयोजना क्षेत्रमा कार्यरत व्यक्ति सम्पर्कविहीन भएको विवरण सार्वजनिक गरिएको छ ।
रसुवामा बाढीबाट माथिल्लो त्रिशूली–१ र रसुवागढी जलविद्युत आयोजनामा गम्भीर क्षति पुगेको छ ।
Read full story at source (barnanmedia.com)