गणतन्त्रले प्रतिशोध होइन, सह–अस्तित्वको बाटो लियो
baahrakhari.com · Fri May 29 04:58:48 GMT 2026

रघुजी पन्त
गणतन्त्र आरम्भ भएको झन्डै दुई दशक पुग्न लाग्यो । तर अझै धरमरको अवस्थामा छ । गणतन्त्र निम्ति निर्णायक भूमिका खेल्ने राजनीतिक दलका शीर्ष नेताहरूले यसलाई संस्थागत रूपमा बलियो बनाउन जति ध्यान दिनुपथ्र्यो, त्यति दिन सकेनन् ।
Read full story at source (baahrakhari.com)