प्रविधि र प्रमाणबाट अपराध अनुसन्धान गर्न प्रहरीलाई मुख्यमन्त्री शाहको सुझाव
nepalpress.com · Sat Jun 27 10:31:42 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध अनुसन्धानलाई अनुमान र हचुवाका आधारमा नभई प्रविधि र प्रमाणका आधारमा अघि बढाउन नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।
शनिबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले अनुसन्धान प्रणालीलाई वैज्ञानिक, व्यावसायिक र नतिजामुखी बनाउन स्पष्ट रणनीति आवश्यक रहेको बताए ।
Read full story at source (nepalpress.com)