बाँके खोलाको तिरतिरे झरनामा डुबेर एक विद्यार्थीको मृत्यु
barnanmedia.com · Sun Sep 13 23:38:36 GMT 2026

महोत्तरीको बर्दिबास नगरपालिका –११ खयरमारास्थित बाँके खोलाको तिरतिरे झरनामा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार शनिबार करिब ४ः३० बजेतिर चुरेको उत्तरी भेगमा रहेको उक्त झरना घुम्न पुगेका सिरहाको धनगढीमाई नगरपालिका –२ निवासी १९ वर्षीय गणेश भण्डारीको डुबेर मृत्यु भएको हो ।
Read full story at source (barnanmedia.com)