अण्डाको नयाँ मूल्य निर्धारण
nepalviews.com · Sat Jun 06 00:46:16 GMT 2026

चितवन । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ ।
सङ्घको शुक्रबार काठमाडौंमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
Read full story at source (nepalviews.com)