आज पनि जापानी येन थप मजबुत, थाई भाट कमजोर, अमेरिकी डलर र चिनियाँ युआन स्थिर
rajdhanidaily.com · Mon Sep 14 00:01:03 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज जापानी येनको मूल्य बढ्दा थाई भाट कमजोर बनेको छ भने अमेरिकी डलर र चिनियाँ युआनको स्थिर रहेको छ ।
आज सोमबारका लागि जापानी येन १० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (rajdhanidaily.com)