थारू समुदायमा अट्वारीको रौनक
barnanmedia.com · Mon Sep 14 00:00:28 GMT 2026

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी आइतबार अट्वारी पर्वकालागि चाहिने रोटी आफैँ बनाउन व्यस्त हुनुहुन्थ्यो । उहाँले रोटी र अन्य परिकार बनाएर आफँैले पूजाआजा पनि गर्नुभयो ।
त्यस्तै, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी दिनभर अट्वारीमै व्यस्त हुनुभयो । उहाँले अनदी (अन्डी)को रोटी, खुर्मा, फुलौरी, बरियालगायतका परिकार बनाउनुभयो । उहाँहरूमात्रै होइन, दाङसहित पश्चिम नेपालको थारू समुदाय आइतबार यसरी नै व्यस्त थिए ।
Read full story at source (barnanmedia.com)