गाजाको ७० प्रतिशत भू-भाग कब्जा गर्न नेतन्याहूको निर्देशन
khabarhub.com · Fri May 29 05:20:46 GMT 2026

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुँले गाजाको थप भू-भाग कब्जा गर्न सेनालाई निर्देशन दिएका छन् । बिहीबार दिएको अभिव्यक्तिमा उनले प्रारम्भिक चरणमा गाजाको करिब ७० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउने लक्ष्य रहेको बताएका हुन्।
Read full story at source (khabarhub.com)