नालामा स्वच्छ दूध उत्पादन सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
ajakoartha.com · Fri May 29 05:32:00 GMT 2026

काठमाडौं- विश्व दूध दिवस २०८३ को अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा सञ्चालन भइरहेको साताव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन काभ्रेपलाञ्चोकको नालामा “स्वच्छ दूध उत्पादन” सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ ।
नेपालमा पहिलो डेरी स्थापना भएको ऐतिहासिक स्थल नालामा आयोजित कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रमेश दाहालको सभापतित्व रहेको थियो भने नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
Read full story at source (ajakoartha.com)