खेर जाने कुविन्डो, बेथुलाई आशिकाले यसरी पुर्याइन् बजार
setopati.com · Mon Sep 14 00:24:21 GMT 2026

मधेस प्रदेशको मिथिला नगरपालिका–२, ढल्केवर नजिकैको सुकचौरमा बिहानैदेखि चहलपहल हुन्छ।
कोही कुविन्डो काटिरहेका हुन्छन्, कोही मस्यौरा बनाइरहेका हुन्छन्, कोही पापड तयार पारिरहेका हुन्छन्। कतै चामलको तिलौरी बनिरहेको हुन्छ, कतै आलसको तिसौरी।
Read full story at source (setopati.com)