सूचना अटेर गरेपछि हेटौंडा-५ मा डोजर चल्यो
kalakarmi.com · Fri May 29 05:49:10 GMT 2026

हेटौडा- हेटौंडा उपमहानगरपालिका-५ क्षेत्रमा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका घरटहरा हटाउने क्रममा शुक्रवार डोजर प्रयोग गरिएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत उपमहानगरपालिकाले उक्त कदम चालेको जनाएको छ । उपमहानगरपालिकाका अनुसार लामो समयदेखि सूचना जारी गरिँदै आएको र स्वेच्छाले संरचना हटाउन आग्रह गरिएको भएपनि अटेर भएपछि डोजर प्रयोग गर्न बाध्य भएको हो ।
Read full story at source (kalakarmi.com)