मूल्यवृद्धिको विरोधमा इन्डोनेसियामा प्रदर्शन तीव्र
himalpress.com · Sat Jun 27 10:35:17 GMT 2026

काठमाडौँ- इन्डोनेसियामा राष्ट्रपति प्रबोवो सुबिआन्तोको नीतिहरुका विरोधमा प्रदर्शन तीव्र बनेको छ।
त्यहाँको दोस्रो ठूलो सहर सुराबायामा आयोजना गरिएको र्यालीका क्रममा प्रहरीले दर्जनौँ प्रदर्शनकारीहरुलाई पक्राउ गरेको एक अधिकारी समूहले जनाएको छ।
Read full story at source (himalpress.com)