घोराही-तुलसीपुर चारलेनः विद्युत् र रुख हटाउँदै
barnanmedia.com · Sat Jun 27 10:33:41 GMT 2026

यहाँको घोराही-तुलसीपुर सडक चारलेन बनाउन जिल्लास्थित वन डिभिजन कार्यालयले रुख कटानको आदेश दिएपछि रुख हटाउन थालिएको छ ।
वन कार्यालयका सूचना अधिकारी भक्तबहादुर चौधरीका अनुसार घोराहीबाट तुलसीपुरसम्म ५९ वटा रुख काट्नु पर्नेछ । सोहीअनुसार अहिले रुख काट्ने कार्य भइरहेको छ । घोराही-तुलसीपुर खण्डमा २० वटाभन्दा बढी पिपलका रुख काट्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
Read full story at source (barnanmedia.com)