नेपाल–चीन युवा अध्ययन शिविरमा प्रविधि र संस्कृति केन्द्रित छलफल
gorkhapatraonline.com · Mon Sep 14 00:37:42 GMT 2026

नेपाल र चीनका युवाबीच शैक्षिक, सांस्कृतिक तथा प्राविधिक अनुभव आदानप्रदान गर्ने उद्देश्यले चीनमा आयोजित दोस्रो नेपाल युवा अध्ययन शिविर ‘हिमालयपारिको संवाद’ सम्पन्न भएको छ ।
चीनको छेन्दुस्थित विद्युतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयमा सेप्टेम्बर ६ देखि १२ सम्म सात दिन सञ्चालन भएको अध्ययन शिविरमा नेपालका काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी तथा प्रतिनिधिको सहभागिता रहेको थियो । काठमाडौँ विश्वविद्यालयका तर्फबाट शिव थापा मगर सहभागी हुनुभएको थियो ।
Read full story at source (gorkhapatraonline.com)