राप्रपाको काठमाडौं अध्यक्षमा लिङ्देन निकट केसी र ललितपुर शाही निकट खड्का विजयी
kendrabindu.com · Mon Sep 14 00:36:26 GMT 2026

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौंको अधयक्षमा दीपक केसी र ललितपुरको अध्यक्षमा सविन खड्का विजयी बनेका छन् । आईतबार सम्पन्न अधिबेशनबाट उनीहरु निर्वाचित भएका हुन् ।
अध्यक्ष राजेन्द्र लिङ्देन निकट मानिने अष्टम महर्जनलाई १ मतको अन्तरले पराजित गर्दै खड्का विजयी बनेका हुन् । महर्जनले ७१ मत र खड्काले ७२ मत प्राप्त गरेका थिएन ।
Read full story at source (kendrabindu.com)