कोशी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पानी पर्छ?
setopati.com · Mon Jun 22 01:31:00 GMT 2026

हाल कोशी प्रदशको केही स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ।
अन्य भू-भागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Read full story at source (setopati.com)