अँध्यारिएको नरमायाको जीवन : सुत्केरी हुँदा श्रीमान हराए, भोटेकोशी बाढीमा जवान छोरो बेपत्ता
himalpress.com · Mon Sep 14 00:41:57 GMT 2026

म्याग्दी- २० वर्षअघि तीन दिनकी सुत्केरी छँदा श्रीमान् बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका ४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवन फेरि अँध्यारिएको छ।
नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भए। त्यसपछि उनी छोराको खोजी र आफ्नै उपचारको दोहोरो पीडामा परेकी छन्।
Read full story at source (himalpress.com)