चरालाई पर्यटन जोडेर प्रवर्द्धन गरिँदै
nepalnews.com · Sat Jun 06 00:52:39 GMT 2026

कञ्चनपुर। विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित चरा अवलोकन कार्यक्रममार्फत संरक्षणसँगै चरा पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ।
नेपाल पन्छी संरक्षण सङ्घको व्यवस्थापन, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढी कैलालीको आयोजनामा तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य चराको संरक्षण गर्दै चरा अवलोकन पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको छ।
Read full story at source (nepalnews.com)