पृथ्वी राजमार्ग असोज १ गतेबाट सञ्चालनमा आउने
gorkhapatraonline.com · Mon Sep 14 00:47:11 GMT 2026

पृथ्वी राजमार्गको नौविसे–मुग्लिन खण्डमा पर्ने धादिङको कृष्णभीरमा असोज १ गतेदेखि यातायात पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।
आइतबार परीक्षणका रूपमा यातायात सञ्चालन गरिएको यो राजमार्ग सर्वसाधरणका लागि असोज १ गतेबाट खुला गरिने सडक विभागले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)