म्यानचेस्टर डर्बीः हालान्डको गोलमा १० खेलाडीमा समेटिएको सिटीले युनाइटेडलाई हरायो
nepalpress.com · Mon Sep 14 00:45:46 GMT 2026
काठमाडौँ । एर्लिङ हालान्डको निर्णायक गोलको मद्दतमा १० खेलाडीमा सीमित म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ ।
यो जितसँगै नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा सिटीले आफ्नो शतप्रतिशत सुरुवात कायम राखेको छ ।
Read full story at source (nepalpress.com)