स्विट्जरल्याण्डमा इरानसँगको वार्तामा प्रगति भएको छ : उपराष्ट्रपति भान्स
nepalviews.com · Mon Jun 22 01:39:49 GMT 2026

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ताबाट बृहत् सम्झौता हुन सक्ने बताएका छन् । उनले इरानमाथि क्षेत्रमा अस्थिरता निम्त्याउने गरेको आरोप लगाए तर पनि वार्ताबाट राम्रो परिणाम आउने आशा व्यक्त गरे ।
उनले स्विट्जरल्याण्डमा इरानसँगको वार्तामा काफी प्रगति भएको बताएका छन् । “वार्तामार्फत शान्ति सम्झौता हुन सक्छ र क्षेत्रीय स्थिरताको बाटो खुल्न सक्छ,” उनले भने ।
Read full story at source (nepalviews.com)